आखिर नियतिका सामु हारिन सुनिता

काठमाडौं । घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको छ । आज राति १.३५ बजे उनको आइसियुमै निधन भएको अस्पतालले जनाएको छ । यही माघ ६ गते सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पु-याई भागेपछि उनलाई … Continue reading आखिर नियतिका सामु हारिन सुनिता